Delete your data
You can ask us to delete your 99ropani account and the personal data that goes with it at any time, including data we received when you signed in with Facebook or Google.
How to ask
- Email privacy@99ropani.com with the subject "Delete my account".
- Send it from the email on your account, or write the mobile number or Facebook/Google email you sign in with, so we can find your account.
- We may reply to confirm it is really you. We then delete your account and tell you when it is done, within 15 days.
What we delete
- Your profile: name, photo, phone number, email and the Facebook or Google ID linked to it.
- Your listings, saved searches, favourites, alerts and reviews you wrote.
- Your chats and KYC documents, after any open dispute or fraud report is closed.
What we have to keep
Payment, commission and tax records are kept as long as Nepali law requires (normally 6 years). Anonymised statistics with no name, such as sold prices, may be kept. See section 6 of our privacy policy.
Signed in with Facebook?
You can also remove 99ropani from Facebook: Settings & privacy, Settings, Apps and websites, then remove 99ropani. This stops Facebook sharing new data with us; to delete what we already have, send the email above.
आफ्नो डेटा मेटाउनुहोस्
तपाईं जुनसुकै बेला आफ्नो 99ropani खाता र त्यससँग जोडिएको व्यक्तिगत डेटा मेटाउन अनुरोध गर्न सक्नुहुन्छ। Facebook वा Google बाट साइन इन गर्दा हामीले पाएको डेटा पनि यसमा पर्छ।
कसरी अनुरोध गर्ने
- privacy@99ropani.com मा "Delete my account" विषय राखेर इमेल पठाउनुहोस्।
- खातामा भएको इमेलबाट पठाउनुहोस्, वा साइन इन गर्ने मोबाइल नम्बर वा Facebook/Google इमेल लेख्नुहोस्, ताकि हामी तपाईंको खाता पत्ता लगाउन सकौं।
- तपाईं नै हो भनी पुष्टि गर्न हामी जवाफ पठाउन सक्छौं। त्यसपछि १५ दिनभित्र खाता मेटाएर तपाईंलाई जानकारी दिन्छौं।
हामी के मेटाउँछौं
- तपाईंको प्रोफाइल: नाम, फोटो, फोन नम्बर, इमेल र जोडिएको Facebook वा Google ID।
- तपाईंका सूचीहरू (listings), सेभ गरिएका खोजी, मनपर्ने, अलर्ट र तपाईंले लेखेका समीक्षा।
- तपाईंका च्याट र KYC कागजात, खुला विवाद वा ठगी उजुरी टुंगिएपछि।
हामीले राख्नैपर्ने कुरा
भुक्तानी, कमिसन र कर सम्बन्धी अभिलेख नेपाली कानूनले तोकेसम्म (सामान्यतया ६ वर्ष) राखिन्छ। नाम नभएका तथ्यांक, जस्तै बिक्री मूल्य, राखिन सक्छ। थप जानकारीका लागि गोपनीयता नीतिको खण्ड ६ हेर्नुहोस्।
Facebook बाट साइन इन गर्नुभएको छ?
तपाईं Facebook बाट पनि 99ropani हटाउन सक्नुहुन्छ: Settings & privacy, Settings, Apps and websites मा गएर 99ropani हटाउनुहोस्। यसले Facebook ले नयाँ डेटा पठाउन रोक्छ; हामीसँग भएको डेटा मेटाउन माथिको इमेल पठाउनुहोस्।